मुख्यमन्त्री लालबाबु राउतको अभिव्यक्ति लै लियेर राजपा किन चुप्चाप् छ।

फोटो फिचर राजनीति समाचार
शेयर गर्नु होला

राज्धानि –प्रधानमन्त्री मोदीलाई नेपाल भर्मन् को क्रम् मा अभिनन्दन गर्ने कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको अभिव्यक्तिकागत विषयमा संघीय समाजवादी फोरम नेपालले बचाउ गरेको छ। राजपाका सिर्स नेता हरुले यसबारे बोल्न चाहेनन्।

स्रोतका अनुसार, मुख्यमन्त्री लालबाबुले बोल्ने भाषणका विषयमा प्रदेश २ का राजपा नेताहरू र प्रदेश सरकारमा रहेका मन्त्रीलाई जानकारी गराइेको थिएन भनेर भनियेको छ। मुख्यमन्त्री को यो अभिव्यक्तिलाई लिएर एमाले, नेपाली कांग्रेस र माओवादीले गम्भिर् ध्यान् आकर्सन् गरेक छन् र विरोध गरेका छन् भने संघीय फोरम र नेताहरु ले लालबाबु को भाषन् लाई समर्थन् गरेक छन् र वाहा को पक्षमा सशक्त रूपमा उभिएका छन्।

फोरमका अधिकांश नेताले मुख्यमन्त्री लालबाबु ले दिएको अभिव्यक्ति स्वभाविक र जायज भएको बताएका छन् र समर्थन् गरेका छन्।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published.