आईपीएलको फाइनलमा हैदरावाद

खेलकुद
शेयर गर्नु होला

राशिद खान को आलराउन्डर प्रदर्शन को दम मा दोस्रो क्वालिफायरमा कोलकाता नाइटराइडर्सलाई १३ रन ले हराउँदै हैदरावाद अाईपीएलको फाइनलमा पुगेको छ।

अाइपीएलको ११ औं संस्करणको उपाधीका लागि अाईतबार चेन्नाई र हैदरावादको भिडन्त हुने छ ।

कोलकाता के ईडन गार्डन्स स्टेडियम मा खेलिएको मैच मा राशिद खान ले आफ्नो बयाटीक र बलिङ निकै राम्रो प्रद्सन गरे उनले आक्रमन ३० रन बनाउनु को साथै ३ बिकेट पनि लिएका हुन्। १ सय ७५ रनको लक्ष्य पछ्याएको कोलकातालाई २० ओभरमा ९ विकेटको क्षेतिमा १ सय ६१ रनमा रोक्दै हैदराबादले जित निकालेको छ ।

जितका लागि अन्तिम ओभरमा कोलकातालाई १९ रनको आवश्यकता थियो । त्यस्तोमा कालोर्स बर्थवेटले २ विकेट लिएपछि कोलकाता लक्ष्यमा पुग्न सकेन ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published.