रुघाखोकी बाट बच्ने तरिका

स्वास्थ्य
शेयर गर्नु होला

 : तातो दूधमा एक चम्चा बेसार मिसाएर पिउँदा फाइदा हुन्छ । बेसारमा पाइने एन्टी भाइरल तथा एन्टी ब्याक्टेरियल गुणले       रुघाखोकी निको पार्छ ।

: नियमित रूपमा महमा अदुवा मिसाएर खाए चिसोबाट जोगिन सकिन्छ ।

: खोकी लागेको बेला जंक फुड खानु हुँदैन, किनभने त्यसले रोग प्रतिरोधात्मक क्षमता कमजोर बनाउँछ ।यस्तो बेला तारेका       खानेकुरा खानु हुँदैन ।

: नियमित रूपमा महमा अदुवा मिसाएर खाए चिसोबाट जोगिन सकिन्छ ।

: दालचिनी र जाइफल बराबर मात्रामा पिसेर बिहान– बेलुकी महसँग खाए रुघाखोकी टाढै रहन्छ ।

: बाहिर निस्कँदा मास्क लगाउनुपर्छ ।

: नियमित रूपमा तातो पानी पिउनुपर्छ । तातो कुरा जस्तो चिया, कफी, सुप खानासाथ चिसो पानी वा कोल्ड ड्रिंक्स
   पिउनु हुँदैन ।

: मरिचको धूलोमा मह मिसाएर खाए फाइदा हुन्छ । 

: एक गिलास तातो दूधमा खजुर उमालेर पिए चिसोबाट राहत मिल्छ ।

 : नियमित रूपमा तातो पानी पिउनुपर्छ । तातो कुरा जस्तो चिया, कफी, सुप खानासाथ चिसो पानी वा कोल्ड
   ड्रिंक्स पिउनु हुँदैन ।

 


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published.