बलिबुड का सबैभन्दा महंगा अाईटम गर्ल्स

मनोरञ्जन
शेयर गर्नु होला

बलिबुड  फिल्म मा अाईटम गित  फिल्म चलाउने गतिलो माध्य्म हो।करिना कपूर् देखि दिपिका पादुकोने समका चर्चित

नायिका  हरुले फिल्म  मा अाईटम गित मा नाचेका छन्। हेरौ तिनि हरु को नाम र दाम

सनी लियोनी : ४ करोड़ देखि ५ करोड़

सन्ने लियोनी को अाईटम गित मा सबै भन्दा ज्यादा डिमान्ड छ। उनले धेरै अाईटम गित गरिसकेकी छिन्।सन्नि ले एेउटा अाईटम गरे बाफत ४ देखि ५ करोड भारु चार्ज गर्छिन्।

प्रियंका चोपड़ा :३ देखि ४ करोड़ 

प्रियन्का चोपडा ले ‘राम जाने’ जस्तो चर्चित अाईटम गित गरिसकेकि छिन्। उनि एेउटा अाईटम गरे बाफत ३ देखि ४ करोड लिन्छिन्।

कैटरीना कैफ : ३ करोड़ 

कैटरीना कैफ ले चिकनि चमेलि देखि सिला कि जावनि सम्म का चर्चित् अाईटम गित् गरिसकेकि छिन्। उनि ३ करोड् चार्जे गर्छिन्।

दीपिका पादुकोण : तीन करोड़ 

दीपिका पाडुकोण आफ्नो चिन्जान् र मित्र हरु को लागि मात्र अाईटम गित गर्छिन् उनि ३ करोड् भारु चार्जे गर्छिन्।

जैकलीन फर्नांडीस : २ करोड़ 

बागी २ मा जैकलीन फर्नांडीस ले ‘एक दो तीन’ अैटम सांग गरेकि थिएन् जुन दर्सक लाई उति सारो मन परेन। उनि २ करोड भारु लिछिन्।

मलाइका अरोरा : २ करोड़ 

अाइटम गित बाटै बालिबुड मा जमेकि मलैइका आजभोलि उतिसारो अाईटम गित मा देखिदैनिन्। उनि २ करोड् लिन्छिन्।

उर्वशी रौटेला : ५० लाख 

उर्वशी रौटेला को ‘सारा जमाना’ भन्ने अाईटम गित हिट भएको थियो। उर्वशी ५० लाख भारु लिन्छिन्।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published.