आइपीएलको उपाधि चेन्नई लाई,फाईनल मा शेन वाट्सनको सानदार शतक

खेलकुद
शेयर गर्नु होला

मुम्बैई   : २०  करोड भारु पुरस्कार रासि को एघारौं सिजनको इण्डियन प्रिमियर लिग (अाइपीएल) क्रिकेटको को उपाधि चेन्नैइ सुपर किंग्सले जितेको छ।

अाइपिएलमा चेन्नैइको यो तेस्रो जित हो । चन्नैइको तेस्रो जितमा शेन वाट्सनको महत्वपुर्ण योगदान रह्यो । उनको शतकले मद्दतमा खेलको नतिजा आफ्नो पक्ष्मा पार्न सफल भयो ।

Image result for ipl 2018

अाइतबार साँझ मुम्बैइस्थित वानखेडे स्टेडियममा टस जितेर फिल्डिङ रोजेको चेन्नैइले हैदरावादलाई १७८ रनमा रोक्न सफल भए। जवाफी व्याटिङ्गमा आएको चेन्नैइले शेन वाट्सनको ११७ रनको योगदानमा ९ बल अगावै २ विकेटको क्षतिमा १७९ रनको विजय लक्ष्य भेट्टायो।

शेन वाट्सन ‘मैन ऑफ द मैच’ भए भने सुनील नरेन अाईपीएलः प्लेयर ऑफ द टूर्नामेंट ( मोस्ट वेल्यूएबल प्लेयर) भए। अाईपीएलः इमर्जिंग प्लेयर अवॉर्ड भने ऋषभ पंत ले पाए ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published.