प्रेमीसँग आएकी युवती होटलमा मृत भेट्टिइन्

समाचार
शेयर गर्नु होला

नुवाकोट । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख वसन्त कुँवर का अनुसार काठमाडौँको टोखा नगरपालिका-६ का राज लवटसँग शनिबार साँझ आएर यहाँको ‘लालीगुराँस लोकल खाजा घर’ नामक होटलमा बसेकी ३० वर्षीया विष्णुमाया मृत भेट्टिएक् कि छिन्।।

प्रेमीसँग घुम्न आएकी कास्कीको माछापुच्छ्रे गाउँपालिका-२ का विष्णुमाया मगर यहाँको शिवपुरी गाउँपालिका-६ सूर्यचौरस्थित होटलमा अाइतबार मृतावस्थामा भेट्टिएकी छिन्।

घटनाको सम्बन्धमा प्रहरीले लवट र होटल सञ्चालक बद्री गुरुङलाई नियन्त्रणमा लिएर कारबाहीको लागि अनुसन्धान शुरु गरेको जनाएको छ।
खाना खाएर सुतेकी उनी अबेरसम्म नौथे सँगै आएका उनका प्रेमी ३१ वर्षका लवटले प्रहरीलाई खबर गरेका थिए।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published.