अाज १२ खर्ब ७९ अर्बको बजेट अाउँदै

समाचार
शेयर गर्नु होला

काठमाडौं ।  यसै वर्षदेखि घोषणा गरिएको मदन भण्डारी राजमार्ग, जलविद्युत्, पर्यटन, रेल, जल यातायात र पूर्वाधार विकासका कार्यक्रम सरकर उच्च प्राथमिकतामा पर्ने भएका छन् ।

आज आर्थिक वर्ष २०७५७६ को बजेट अाज सदनमा पेश गर्दैछ । अागामी अावका लागि तय भएकाे बजेटमा नयाँ कार्यक्रम थप गरेको छ ।

बजेटमा तत्कालीन वाम गठबन्धनको घोषणापत्रमा समावेश भएका केही नयाँ कार्यक्रम परेका छन् ।
यसाघि राष्ट्रिय प्राथमिकताको सूचीमा परेका केही कार्यक्रमलाई यसपटक पनि प्राथमिकताको सूचीमा राखिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावानुसार जल यातायातको सम्भाव्यता अध्ययन, रेल मार्गको विस्तार, मदन भण्डारी राजमार्ग निर्माण, ऊर्जा तथा पर्यटक क्षेत्रको विकासका कार्यक्रम राखिएका छन् ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published.