पर्यटन व्यवसायी द्वारा धुर्मुस—सुन्तली फाउण्डेसनलाई आर्थिक सहयोग

फोटो फिचर विचार/ब्लग समाचार
शेयर गर्नु होला

राज्धानी – एघारौँ अन्तर्‍ाष्ट्रिय सगरमाथा दिवसको अवसरमा पर्यटन व्यवसायीले धुर्मुस सुन्तली फाउण्डेशनलाई वीर अस्पताल सरसफाइका लागि रु आठ लाख १५ हजार २३० आर्थिक सहयोग गरेका छन् ।

उक्त रकम् ४२ जना पर्यटन व्यवसायीद्वारा संकलित गरियेको हो र उक्त रकम फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’लाई हस्तान्तरण गरियो ।

धुर्मुस सुन्तली फाउण्डेशन का अनुसार् वीर अस्पतालको सरसफाइका लागि हालसम्म रु ४७ लाख खर्च भैसकेको छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published.