अाईपीएल म्याच फिक्सिङ् मा फसे सलमान का भाई अरवाज,पत्नि मलाईका सग् सम्बन्दबिचेद को कारण जुवा

मनोरञ्जन
शेयर गर्नु होला

मलाइका अरोड़ा र अरबाज खान को साल २०१६ में तलाक भएको थियो।

Image result for malaeka sexy photo

 

बॉलीवुड को इस पावर कपल को तलाक को खबर ले सबै लाई  अच्चम्मा पारेको थियो।दुइटै को सम्बन्धबिचेद को बरेमा नाना थरिका कुरा हरु बहिर आएको थियो तर अहिले आफै अरवाज ले सम्बन्धबिचेद को असलि कुरा बाहिर ल्याएका छन।

Image result for malaika sexy photo

अाईपीएल मा सट्टेबाजी को कारण दुबै को बिच मा खटपट परेको रहेछ। आएपिएल मा जुवा खेलेको भन्दै मुम्बै पुलिस ले समन जारि गरिए पछि यो कुरा खुलेको हो।क्राईम ब्रान्च को सामुन्ने अरवाज् ले अाईपिएल मा जुवा खेलेको कुरा सुईकारेका छन्।

Image result for malaeka sexy photo

अरवाज ले अाईपिएल मा मात्र नभएर टेस्ट म्याच मा पनि बाजि लगाएको र यो आदत उनि  मा ५,६ बर्स देखि भएेको बताएका छन्।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published.