गाई मारेको अभियोगमा १२ वर्ष कैद

समाचार
शेयर गर्नु होला

अर्घाखाँची — भूमिकास्थान नगरपालिका–२ भोटेपोखराका यमबहादुर खत्रीलाई गाई मारेको अभियोगमा जिल्ला अदालत अर्घाखाँचीले १२ वर्षको जेल कैद सजायको फैसला सुनाएको छ ।

गाई मारेको अभियोगमा भूमिकास्थान नगरपालिका–२ भोटेपोखराका यमबहादुर खत्रीलाई जिल्ला अदालत अर्घाखाँचीले १२ वर्षको जेल कैद सजायको फैसला सुनाएको हो ।

जिल्ला न्यायाधीश रामचन्द्र पौडेलको इजालसले खत्रीले गोठमा बाँधेका एुटा रातो र दुई वटा कालो गाई बञ्चरोले टाउकोमा प्रहार गरेर हत्या गरेकाले १२ वर्ष कैद फैसला सुनाइेको सुचना अधिकारी बताए।

छिमेकी बलदेव भाटले खत्री विरुद्ध जाहेरी दिएका थिए ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published.