ग्वाटेमाला मा ज्वालामुखी बिस्पोटन कयौ को ज्यान गयो

अन्तर्राष्ट्रिय फोटो फिचर समाचार
शेयर गर्नु होला

ग्वाटेमाला मा रहेको फुएगो नाम् को ज्वालामुखी हिजो आएतबार् बिस्पोटन हुदा कयौ को ज्यान गयेको छ।

 

उक्त घटना हिजो देखि सुरु भयेको र आज सम्म पनि ज्वालामुखी बाट लावा निस्किने क्रम् रोकिय्को छैन। आज सम्म को ताजा खबर् अनुसार् अहिले सम्म ६२ जना को म्रित्यु भै सकेको छ भने कैयौ घाइतेय् भयेको र अनेकौ बेपत्ता भयेको जान्कारि आयेको छ।

 

उद्दार्कर्मि द्वारा अहिले सम्म ३१०० जना लाई त्येस् क्षेत्र बाट हटाइयेको छ भने अहिले सम्म उक्त प्रकोप् बाट करिब् २ मिलिअन् मान्छे हरु प्रभाभित् भयेको भनियेको छ। त्येस् ज्वालामुखी को ले गर्दा निस्केको धुवा को मुसलो अन्तरिक्ष बाट पनि देखियेको जन्कारी आयेको छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published.