नेपाली चल्चित्र मट्टिमाला प्रदर्शन को तयारीमा।।।।।हेर्नुस् के रहेछ त यस मा

मनोरञ्जन
शेयर गर्नु होला

बुद्धी तामाङ द्वारा अभिनित चल्चित्र मट्टी माला धेरै छिटो सिनेमा हल मा प्रदसनी को लागि तयार छ।

उक्त चल्चित्र मा बुद्धी तामाङ सङै रजनी गुरुङ, प्रियान्का कार्की र प्रिथिबी राई जस्ता कलाकार को अभिनय रहेको छ। उक्त चल्चित्र लाई पौरखी चल्चित्र ले प्रस्तुत् गरेको छ भने चल्चित्र लाई टेके पौरखि राई ले निर्देशान् गरेका छन।

 

 

उक्त चल्चित्र जेष्ठ २५ जुन ८ तरिख देखी सिनेमा हल मा प्रदशन् हुदैछ। चल्चित्र मा बैदेसिक रोज्गार सम्बन्धी समस्या लाई कथा बस्तु बनाएर प्रस्तुत् गरिएको छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published.