श्रीदेवीकी छोरी जाह्नवी कपूरको ‘धड़क’ को ट्रेलर सार्वजनिक (भिडियोसहित)

मनोरञ्जन
शेयर गर्नु होला

 

एजेन्सी । बलिउड अभिनेत्री श्रीदेवीकी छोरी जाह्नवी कपूरको अभिनय रहेको फिल्म ‘धड़क’ को ट्रेलर सार्वजनिक भएको छ । उक्त फिल्ममा जाह्नवी कपूरको मुख्य भूमिका रहेका छ।

ट्रेलरमा डेब्यु कलाकार जाह्नवी कपूर र इसान खटरको फिचर रहेका छन् । यो फिल्म लभस्टोरीमा आधारित छ । फिल्मलाई ध्रर्मा प्रोड्क्सनबाट निर्माण गरिएको हो ।

मराठी फिल्म ’साइराट’को रिमेक रहेको यस फिल्मलाई शाश्ङक खेतानले निर्देशन् गरेका हुन् ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published.