कसरी खुशी हुन सिखने

फोटो फिचर विचार/ब्लग साहित्य स्वास्थ्य
शेयर गर्नु होला

एक चोटि अध्यापक ले कक्षा मा बच्चा हरु को परीक्षा लिने सोचे। वाहा ले सबै बच्चा हरु लाई एेऊटा कागज् को टुक्रा मा आफ्नो नाम् लेख्न भने।

त्येस्पछि सबै बच्चा हरु ले त्यो कागज् एेऊटा ठुलो बट्टा मा खसाले। अनि त्येस् पछि अध्यापक ले सबै बच्चा हरु लाई आफ्नो आफ्नो नाम् को कागज् निकाल्न भने।

त्येस् पछि बच्चा हरु एक् आपस् मा घचेट्डै त्येस् बट्टा बाट आफ्नो कागज् निकाल्न तछाड् मछाड् गर्न थले। त्येहि क्रम् मा धेरै जसो कागज् हरु च्यातियो तर कसैले आफ्नो कागज् निकाल्न सकेनन्।

अनि अध्यापक ले बच्चा हरु लाइ सोध्नु भयो
“के सबै ले आफ्नो नाम् को कागज् भेट्यौ त?” तर बच्चा हरु को जवाफ् आएन। सबै बच्चा हरु आफ्नो टाऊको तल गरि निरास् भयेर उभी राखे। अनि अध्यापक मुस्कुराऊनु भयो र भन्नु भयो केहि छैन एेऊटा एेऊटा कागज् टिप र त्येस्मा जस्को नाम् छ उस्लाई त्यो कागज् देउ।

अध्यापक को निर्देशन् बमोजिम् सबै बच्चा हरु ले कागज् निकाल्दै जस्को जस्को नाम् थियो उस्लाई दिदै गये। येसो गर्द २ मिनेट् मा सबै ले आफ्नो आफ्नो कगज् को टुक्रा पाये।

अनि अध्यापक ले भनु भयो तिमि हरु सबै जना ले त्येत्रो कोशिश् गर्दा पनी आफ्नो नाम् को कागज् भेटाएनौ तर सबैले ले मिलेर खोज्दा २ मिनेट् मा आफ्नो आफ्नो कागज् पायौ।

हाम्रो जिन्दगी को सत्यता पनि एस्तै हो। हामि सधै आफ्नो लागी एक्लै दौडि रहेका हुन्छौ तर पनि खुसि पाऊन सक्दैनौ र खुसि हुन सक्दैनौ। एदि हामी सबै ले मिलेर एक् अर्का लाई सहयोग् गर्दै अगाढि बढ्ने हो भने जटिल् भन्दा जटिल् काम् पनी छिटै हुन्छ र सजिलै हुन्छ। एसरि एक् अर्का को दुख सुख बाट्दै गयो भने हामि आफु पनि खुसी रहन् सक्छौ र अरु लाई पनि खुसि राखन सक्छौ।

त्येहि भयेर एेऊटा ठुलो बिद्वान् ले भन्नु भयेको छ एदि तपाई खुसी रहन चाहनु हुन्छ भने कोशिश् गर्नुस् कि अरु पनि तपाई सङ खुसी रहुन्।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published.