टेलिभिजन ब्यापार धेरै फस्टायो, के रहेछ कारण ????

अर्थ फोटो फिचर विचार/ब्लग समाचार
शेयर गर्नु होला

राज्धानी – हालै नेपाल् मा टेलिभिजन को ब्यापार् एकस्सि माथी लगेको छ। ब्यापारी हरु का अनुसार् विश्वकप सुरु हुन लाग्दा नेपालमा टेलिभिजन सेटको बिक्री दोब्बरले बढेको हो ।

उक्त टेलिभिजन खरिद् मा ठुला र मझौला आकार् का टेलिभिजन बढी पर्दछन्। खास् गरेर विश्वकप हेर्नकै लागि सबैको रोजाइमा ठूला आकारका टीभी सेट पर्ने गरेका छन् । त्येहि भयेर बजार् मा अहिले विभिन्न ब्रान्डका टेलिभिजनका बिक्रेताले विभिन्न योजना ल्याएका छन्।

येस्तै धेरै ब्यापार् बढ्ने ब्रान्ड् हरु मा सामसुङ, सोनी, एलजी, तोसिबा, एओसी, माइक्रोम्याक्स, हाइसेन्स, फिलिप्स, भिडियोकन, र पानासोनिक छन्। जान्कारी को लागी एलजी टीभीमा ४१ प्रतिशतसम्म छुट दिइएको छ भने सीजीमा ३५ प्रतिशत छुट दिइएको छ। त्येस्को साथै सीजीमा तीन वर्षे वारेन्टी र एलजीमा पाँच वर्षको वारेन्टीको व्यवस्था गरिएको छ।

टेलिभिजन ब्यापारी हरु का अनुसार् टेलिभिजन को ब्यापार् उपत्यका मा मात्र नभयेर बाहिर पनी निकै बढेको जान्कारी दियेका छन्।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published.