क्रिष्टियानो रोनाल्डो ले गरे ३ मिनेट मै स्पेन बिरुद्ध गोल

खेलकुद
शेयर गर्नु होला

पोएजेन्सी । फिफा विश्वकपमा पोर्चुगलले खेल को ३ मिनेट मै गोल गरेको छ। पोर्चुगल का कप्तान क्रिष्टियानो रोनाल्डो ले पेनाल्टि बाट गोल गरेका हुन्।

क्रिष्टियानो रोनाल्डो लाई स्पेनका खेलाडी ले डी अरीया मा फल गरे पछी पोर्चुगलले पेनाल्टि पाएको थियो।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published.