विश्वककप फुट्बल: ब्राजील र स्विजर्ल्यान्ड को खेल १-१ को बराबरीमा (फोटो मा)

अन्तर्राष्ट्रिय खेलकुद फोटो फिचर समाचार
शेयर गर्नु होला

रुस –  आज भएको विश्वक फुट्बल को खेल मा ब्राजील र स्विजर्ल्यान्ड भिडेका थिए ब्राजील र स्विजर्ल्यान्ड एक-एक गोल को बराबरी खेलेका छन्।

 

एस्का साथै ब्राजील र स्विजर्ल्यान्ड ले १-१ अंक पाएका छन।

 

ब्राजील म्याच मा धैरै मौका पाएता पानि गोल हान्न भने सकेन। स्विजर्ल्यान्ड ले आज को खेल मा निकै राम्रो खेल देखाउन सफल भयो।

हेर्नु होस् ब्राजील र स्विजर्ल्यान्ड को खेल को केही द्रिस्य (फोटो मा)

 

 


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published.