नेपालको स्वतन्त्र अस्तित्वप्रति उच्च सम्मान छ : राष्ट्रपति सि जिनपिङ

अन्तर्राष्ट्रिय
शेयर गर्नु होला

 

बेइजिङ । चिनियाँ राष्ट्रपति सि जिनपिङले प्रधानमन्त्री ओलीसँगको भेटमा नेपालको स्वतन्त्र अस्तित्वप्रति चीनको सदैव उच्च सम्मान रहेको बताएका छन् ।

राष्ट्रपति सि जिनपिङले भने संविधान निर्माणपछि नेपालमा बलियो र स्थिर सरकार बनेको छ । नेपालसँगको हाम्रो सहकार्य अझ सघन हुनेछमा म बिस्वस्थ छु । उनले पञ्चशील सिद्धान्तको आधारमा नेपाल र चीनबीच शान्तिपूर्ण साझोदारी रहने बताए ।

प्रधानमन्त्री ओलीसँगको ३० मिनेट लामो वार्तापछि सन्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published.