विश्वकप फुट्बल – ब्राजिल ले सर्बिआ लाई २-० ले हरायो

खेलकुद फोटो फिचर समाचार
शेयर गर्नु होला

विश्वकप अन्तर्गत आज को खेलमा ब्राजिल ले सर्बिआ लाई २-० ले हराएको छ।

पहिलो हाफमा सर्बिआले पाएका केहि अवसर सदुपयोग गर्न सकेन्। पहिलो गोल पौलिन हो ले ३६ मिनेट मा गरेका थिए र त्यस्तै अर्को गोल थिएगो सिल्वा ले ६८ मिनेट मा गरेका थिए।

यस् जित का साथै ब्राजिल अर्को चरण मा पुगेको छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published.