विदेशी पर्यटक ले पनि मनाए असार १५ (फोटोफिचर)

समाचार
शेयर गर्नु होला

लेखनाथ — पोखराको फेवाफाँटमा धान दिवस एवं १५ औं असारे रोपाइँ महोत्सव शुक्रबार भव्य रुपमा मनाइएको छ । पोखरा पर्यटन परिषद्‍ले फेवाताल पारि पामेको ४ रोपनी खेतमा महोत्सव आयोजना गरेको हो । महोत्सवमा हिलो खेलेर स्वदेशी एवं विदेशी पर्यटक रमाए ।

 


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published.