अफगानिस्तान मा आतंक्बादी हमला, ४८ विद्यार्थी समेत ७८ सुरक्षा कर्मि हरुको मृत्‍यु , ६७ घाईते

अन्तर्राष्ट्रिय फोटो फिचर समाचार

अफगानिस्तान मा बुधवार आतंक्बादी ह्मला हरु भएको छ, जस्मा ४८ विद्यार्थी समेत ७८ जना को मृत्‍यु , ६७ घाईते भएका छन्। एउटा हमला काबुल मा भयो, र अर्को बगलान प्रांत मा भयो।

अफगानिस्तान को राजधानी काबुल र बगलान प्रांत मा बुधवार आतंक्बादी ह्मला हरु भए, जस्मा कम्तिमा ७८ जना को मृत्‍यु न्हयो र ६७ जन्न घाईते भएका छन्।

बुधवार काबुल को एउटा कक्षा कोठा मा पड्केको बम मा में ४८ विद्यार्थी को मृत्‍यु भएको छ र ६७ जन्न घाईते भएका छन्, जबकि बगलान प्रांत मा भएको तालिबानी हमला मा ३० सुरक्षा कर्मिहरुको मृत्‍यु भएको छ।

अफगानिस्तान को गृह मंत्रालय र स्वास्थ्य मंत्रालय ले काबुल मा ४८ विद्यार्थी मारीएको र ६७ घाईते भएका का हरुको पुष्टि गरेको छ। गृह मंत्रालय र स्वास्थ्य मंत्रालय का प्रवक्ता ले भनेका छन् कि काबुल शहर को शिया बहुल क्षेत्र मा एउटा बिद्यालय मा यो विस्फोटन् भएको थियो । अहिले सम्म कुनै आतंक्बादी संगठन ले उक्त बिस्पोटन् को जिम्मेवारी लीएको छैन।

आतंक्बादी संगठन तालिबान ले पनी काबुल हमला को जिम्मेवारी लीएको छैन। जान्कारी का अनुसार् बिस्पोटन् हुदा खेरी कक्षा मा १०० विद्यार्थी हरु थीए। टोलो न्यूज का अनुसार् मृत्‍यु हुने विद्यार्थी हरु को उमेर् १८ बर्स को भनीएको च। सबै विद्यार्थी हरु यूनिवर्सिटी को प्रवेश परीक्षा को तैयारी गरीरहेका थिए।

त्येही उत्तरी अफगानिस्तान मा दुइटा जांच चौकी हरुमा तालिबान को हमला पछी कम्ती मा ३० सैनिक् र पुलिसकर्मि हरुको मृत्‍यु भएको छ। उत्तरी बगलान प्रांत मा प्रांतीय परिषद का प्रमुख मोहम्मद सफदर मोहसेनी ले भने की बगलान-ए-मरकजी मा हमला पछी आतंकवादि हरुले जांच चौकि लाई आगो लगाअेका थिए।

बगलान बाट सांसद दिलावर अयमाक ले हमला को पुष्टि गरेका छन्। तालिबान का प्रवक्ता जबीहुल्लाह मुजाहिद ल्र् उक्त हमला को जिम्मेवारी लीएका छन्। प्रांतीय पुलिस प्रमुख मुस्तफा मायर ले जान्कारी दिएका छन् कि सुरक्षाबल् र तालिबान को बीच भएको मुठ्भेड् मा सात आतंकवादि पनी मारीएका छन्।