बिग बॉसमा अहिले सम्मकै सबैभन्दा हॉट फीमेल प्रतियोगिहरु

मनोरञ्जन

 

बिग बॉसमा टिभिको दुनियाको एउटा अत्यधिक चर्चित शो हो। यसलाई नहेर्ने दर्शक सायदै होलान र यो शो मा भाग लिने चाहे  त्यो सेलेब्रेटीहरु हुन या कमनर हुन मरिहत्ते गर्छन् र यसमा भाग लिन पाउनु आफ्नो भाग्य ठान्छन। यसमा भाग लिएका प्रतियोगि हरु चर्चित हुन्छन त्यसमा पनि महिला प्रतियोगि को खास चर्चा हुन्छ। थुप्रै यस्ता प्रतियोगिहरु छन् जो यसै शो बाट निस्केर बलिबुडमा चर्चित रनाम कमाउन सफल् भए। जानौ यस्तै फिमेल प्रतियोगि हरु को बारेमा

एली अवराम

स्वीडिश-ग्रीक एक्ट्रेस एली अवराम बिग बॉस को सीज़न सात मा नजर अाएकि थीइन। बिग बॉस पछी एलिलाइ बॉलीवुड फिल्म मिल्यो र उनि बलिबुडमा उनि नाम कमाउन सफल भैइन ।

पायल रोहतगी

बी र सी ग्रेड फिल्म खेले पछि पायल रोहतगी ले बिग बॉस सीजन २ गरिन र चर्चित भैइन। राहुल महाजन संग उनको जोडी खासै चर्चित भयो ।

श्वेता तिवारी

टीवी को मशहूर एक्ट्रेस श्वेता तिवारी सीज़न ४ मा नजर अाइन र दर्शकहरु लाइ मनोरन्जन गर्दै यो सो को बिजेतानै बनिन।

वीना मलिक

पाकिस्तानी एक्ट्रेस वीना मलिक सीजन ४ मा नजर अाईन र शो लाइ ग्लैमरस बनाइन र यसै शो को लोकप्रियताले गर्दा बलिबुड फिल्ममा पनि प्रवेश गर्न सफल भैइन।

मोनालिसा

भोजपुरी एक्ट्रेस मोनालिसा लाइ सीज़न १० मा दर्शकले खुबै मन पराए र बिग बॉस को प्रतियोगी हरु सँग उनको अफेयरको पनि चर्चा चल्यो।

शर्लिन चोपड़ा

वॉलपेपर क्वीन शर्लिन चोपड़ा सीज़न ३ मा नजर अाइन । फोटो मा हॉट देखिने शर्लिन बिग बॉस मा फिखा फिखा देखीईन।

नोरा फतेही

मोरक्कन-कैनेडियन डांसर नोरा फतेही सीज़न ९ मा नजर अाइन। उनको प्रिन्स नरुला सँगको अफेयर निकै चर्चित रह्यो।

करिश्मा तन्ना

सीज़न आठ को फाइनल सम्म पुग्न सफल भएकी थीइन करिश्मा। करिश्मा र उपेन पटेल को को रोमान्सको चर्चा शो को दौरान खुबै रह्यो।

सोफिया हयात

सोफिया हयात ने सीज़न ७ मा खूब हंगामा गरिन। अरमान कोहली संगको उनको झगडा पुलिस सम्म पुगेको थियो।

सनी लियोनी

सनी लियोनी सीज़न पांच मा नजर अाइन र उनिलाई यो शो को अह्ले सम्मैको सबैभन्दा ग्लैमरस प्रतियोगी मान्न सकिन्छ। उनि अाउदा शो को लोकप्रियता धेरै बढेको थियो।