सामाजिक संजाल चलिरहेको हल्ला !!! के साचो होला त???

फोटो फिचर मनोरञ्जन

अहिले को २१वौ सताप्दी को ईन्टरनेट को युग मा सामाजिक संजाल ले आफ्नो एक्दमै ठुलू पकड बनाएको अवस्था छ। खाश गरेर युबा पुस्ता हरु धेरै नै आकरशित भएको पाईन्छन्। सम्पुर्ण बिश्वो लाई एुटै सुत्र मा बध्हेर रख्ने काम गरेको छ सामाजिक संजाल ले।

तर मानिश हरुको उक्त प्रबिधी प्रती आ-आफ्नो धारणा हरु रहेको छन। कसैका अनुशार याहा बाटा हामि हरु ज्ञानवद्र्धक र महत्वपूर्ण जानकारी पनि पाउँछौं भने अर्कोतर्फ सामाजिक संजाल मा साम्प्रादायिक भिडियो, अडियो र फोटोले धेरै विनास पनि निम्त्याएका छन् भन्ने भनाई छ।

हालै मात्र सामाजिक संजाल का बारेमा यस्तो जानकारी बाहिर अैइको छ जसलाई सुनेर सायद धेरै मानिश हरुले विश्वास नगर्लान र साचै भन्दा उक्त कुरा अलि अनौठो पनि छ।

उक्त अनौठो घट्ना ,२४ फेब्रुअरी २०१८ मा निधन भएकी बलिउड अभिनेत्री श्रीदेवीको सामाजिक संजाल अकाउन्टमा निरन्तर हलचल भैरहेको छ भन्ने कुरा ले सबै लाई आस्च्र्यचकित बनाएको छ।

एउटा वेबसाइटका अनुसार श्रीदेवीको निधन भएको चार दिनपछि एउटा पोस्ट गरिएको थियो। त्यतिमात्रै होइन, श्रीदेवीको सामाजिक संजाल बाट उनकी छोरीकालागि पनि पोस्ट गरिएको थियो। हैन त यो अच्चम्म को कुरा?

मदर्स डे र जाह्नवीको फिल्म रिलीज हुँदा पनि श्रीदेवीको सामाजिक संजाल बाट पोस्ट गरिएको थियो। सामाजिक संजाल प्रयोगकर्ताले पनि यी पोस्टलाई मन पराउँदै शेयरसमेत गरेका छन्। आखिर श्रीदेवीको सामाजिक संजाल कसले चलाइरहेको छ भन्ने प्रश्नको जवाफ अहिलेसम्म भेटिएको छैन।

अब सछै भन्ने हो भने उक्त कुरा कती साचो हो भने कुरा हामि भन्न सकदैनौ तर अहिले को २१वौ सताप्दी मा एस्तो कुरा हरु मा बिश्वाश गर्न मन ले मान्दैन। तर उक्त घटना कति को साचो हो भन्ने कुरा एेउटा प्रशन नै बनेर रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *