फेसबुक मा ह्याकर्स को ‘हमला’, ५ करोड़ यूजर्स हरुको डाटा चोरी

फोटो फिचर समाचार सूचना प्रविधि

फेसबुक ले शुक्रवार स्वीकारेको छ कि उसको सुरक्षा मा केही कारण ले गर्दा ५० मिलियन अर्थात ५ करोड़ मानिश हरुको अकाउंट मा असर परेको छ। उक्त सोशल नेटवर्किंग साइट का अनुशार उनीहरुको कंप्यूटर नेटवर्क मा हमला गरी यूजर्स हरुको डाटा हरु हयाक गरीएको छ।

हयाकर्स हरुले फेसबुक कोड को एउटा फीचर माथी हमला गरी यूजर्स को अकाउंट सम्म पुगे। अहिले कंपनी ले उक्त समस्या लाई ठिक गरेको छ र सुरक्षा एजेंसिहरु लाई उक्त सबै कुरा को जानकारी दीसकेको छ।

शुक्रवार बिहाना ९ करोड़ भन्द पनी ज्यादा फेसबुक यूजर्स हरुलाई जबरजस्ती लगआउट गराईयो ताकि उनिहरुको अकाउंट राखिन सकोस। यदी सुरक्षा मा कुनै गडबडी हुनेगर्दछ यस्तो खाल को तरिका अपनाईनछ । फेसबुक ले भनेको छ कि हयाकरस हरुको बारे मा हाल कुनै जानकारी प्राप्त भएको छैन, तर अनुसन्धान जारी रहेको छ।

फेसबुक को इतिहास मा शुक्रवार भएको हयाकिंग सबै भन्दा ठुलो घटना मानीएको छ। यस भन्दा पहीले २०१६ को राष्ट्रपति चुनाव मा रूस को प्रोपगैंडा अभियान लाई लीएर फेसबुक लाई ठुलो आलोचना भोगनु परेको थियो।