मनीषा कोईराला द्वारा लिखित पुस्तक ” हील्ड “, जस्मा आफ्नो क्यान्सर को बारेमा बणन गरिन

फोटो फिचर समाचार साहित्य

एजेन्सी

 

ओभेरियन क्यान्सर माथी जीत हाशील गरि सकेकी अभिनेत्री मनीषा कोईराला ले आफ्नो संघर्ष हरु र निजी कुरा हरु ‘हील्ड’ नामक पुस्तक मा बयान गरेकी छीन। मनीषा ले शनिवार आफ्नो उक्त किताब को बारेमा खुलाशा गरेकी छीन। मनीषा ले किताब को मुखपृष्ठ को फोटो राख्दै ट्वीट गरीन, “क्यान्सर बाट छुटकार पाउनु भनेको जीवन लाई फेरी जीउनु र आफै लाई फेरि पाउनु जस्तै सिकाउने पाठ हो।” मनीषा ले नीलम कुमार का साथ उक्त पुस्तक लाई लेखेकी हुन।

 

पुस्तक को उपशीर्षक छ ‘क्यान्सर ले कसरी मलाई नया जिंदगी दीयो।’ मनीषा लाई क्यान्सर बाट बाहीर निस्केको ६ बर्ष भएको छ। यस दौरान मा मनीषा ले निराशा, अनिश्चितता र भय को सामना गर्नु परेको थियो। अब तिनै मनोभावना हरु लाई उक्त किताब मा लेखेकी छिन।

मनीषा ले हालै मात्र संजय दत्त को जिन्दगी माथी आधारित चलचित्र ‘संजू’ मा काम गरेकी छिन र यस्को अलावा उनी नेटफ्लिक्स को चलचित्र ‘लस्ट स्टोरीज’ मा पनी देखीनेछिन।  मनीषा लाई स न २०१२ मा क्यान्सर भएको पत्ता लागेको थियो। जानकारी का अनुशार उन्ले पुस्तक मा आफ्नो उक्त समय को बारेमा लेखेकी छि