४जी को तुलना मा ५जी एक हजार गुणा धेरै छिटो हुने

फोटो फिचर सूचना प्रविधि

प्रबिधी जसलाई हामी टेक्नोलोजी पनी भन्दछौ त्यो कहिले पनी एक नास को रहदैन। हरेक मिनेट मा केही न केही परिबर्तन भयिरहेकोछ। खास गरेर कम्पुटर र मोबाईल को क्षेत्र मा त झन धेरै नै। सम्झना गर्नु होस आज भन्दा केही बर्ष पहिले मात्र जब मोबाईल को प्रयोग हुन थालेको त्येती खेर नोकिया को फोन ले कस्तो चर्चा बटुलेको थियो तर आज अाएर उक्त फोन बिरलै देखिन्छन। यही हो टेक्नोलोजी मा परिबर्तन भनेको।

मोबाइल फोन को इतिहास आ कहिले पनी टेक्नोलोजी को बारेमा यती धेरै चर्चा या परिचर्चा गरीएको थिएन जति अहिले ५जी टेक्नोलोजी को बारेमा भयिरहेकोछ। मोबाइल फोन अपरेटर, हैंडसेट निर्माता र उपकरण विक्रेता यस टेक्नोलोजी को क्षेत्र मा सबै भन्दा पहिलेकेही ठुलो प्राप्त गरेको दावा गर्न का लागी आतुरी मा रहेका छन।

मोबाइल उद्योग र क्षेत्र लाई पनी ५जी टेक्नोलोजी को धेरै आबस्यक्ता रहेकोछ। तपाई को जानकारी को लागी १९८० को दशक को बिच तिर मोबाइल फोन हरु पहिलो चोटी बजार मा अाएका थिए र त्यस पछी मोबाइल उद्योग ले नेटवर्क र प्रबिधी ले कैइयौ कुरा हरु लन्च गरे। ८० को दशक को शुरुआत मा अाएको एनालग ‘ब्रिक’ फोन लाई १९९० को दशक मा २जी जीएसएम, डिजिटल र अंतर्राष्ट्रीय रोमिंग सेवा ले पिचाडी छोडेको थियो।

त्यस पछी २००० को दशक मा ३जी ले राम्रो सुविधा र इंटरनेट दिन सुरु गर्यो। त्यही, २०१० को दशक मा ४जी ले मानिष हरुलाई ब्रोडब्यान्ड को सुबिधा गरायो। अब अाएर २०२० सम्म मा अर्को नया टेक्नोलजी जसलाई ५जी भनिन्छ उक्त टेक्नोलोजी लाई बजार मा ल्याईने कुरा रहेकोछ तर उक्त टेक्नोलिजी माथी यती तिब्र रुप मा काम भैइरहेकोछ कि २०१९ को केही महिना मा नै ५जी फोन हरु बाजार मा अाउनेछन।

जानकारी का अनुशार ५जी टेक्नोलोजी को माध्यम बाट एचडी भिडिओ या फिल्म एक मिनट भन्दा पनी कम समय मा डाउनलोड हुनेछ। अर्को जानकारी का अनुशार ४जी को तुलना मा ५जी एक हजार गुणा धेरै छिटो हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *