चिनका पूर्वप्रधान सेनापती फाङ फेङघुईलाई भ्रष्टाचार गरेको आरोपमा आजीवन काराबासको सजाय

अन्तर्राष्ट्रिय फोटो फिचर समाचार

एजेन्सि

हाम्रो छिमेकी रास्ट्र चिन एउटा कडा कानुन भएको देश हो जहा भ्रष्टाचार प्रती सरकारको सुन्य सहनशिलता रहेको छ। बिगतका दिनहरुमा पनी धेरै शरकारी अधीकारीहरुलाई त्यस्ता खालका भ्रष्टाचारमा सङ्लग्न रहेको साबित हुदा उनीहरुलाई आजिबन काराबास या मृत्‍यु दन्ड दियिसकेको खबर हामिले बेला बेलामा पढदै र सुन्दै आएका छौ।

हालै मात्र फेरि त्यसतै खालको घटना घटेको छ जहा सरकार द्वारा एकजना  पूर्वप्रधान सेनापति ले आजिबन काराबास को सजाय पाउने भएका छन।

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुशार पूर्वप्रधान सेनापति फाङ फेङघुईलाई चिनका राष्ट्रपति सि जिन पिङले यस अघी नै पद बाट हटाईसक्नु भएको थियो। सेनापति फाङ फेङघुईलाई सन २०१६ को अगष्ट महिना बाट हटाईेको थियो।

अहिले आएर चिनको सैन्य अदालतले सेनापति फाङ फेङघुई लाई भ्रष्टाचारको आरोपमा दोषी पाएको भनी उनलाई आजीवन काराबास को सजाय सुनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *