विराटनगरमा आयोजना भयीरहेको पाचौं साफ महिला फुटबल च्याम्पियनसिप प्रतियोगिता अन्तर्गत आज भएको सेमीफाईनल खेल मा नेपाल को जित, नेपाल फाईनलमा

खेलकुद फोटो फिचर समाचार

केही दिन यता विराटनगरमा पाचौं साफ महिला फुटबल च्याम्पियनसिप प्रतियोगिता भयीरहेकोछ र आज मुख्यत दुई वोटा सेमी फाईना खेल हरु खेलिने कार्यक्रम अङर्गत नेपाल र श्रीलंका को खेल भएको थियो भने अर्को खेल भरत र बंगलादेशबीच हुने भएकोछ।

आज नेपाल को महिला फुटबल टिम को प्रतिस्प्रधा श्रीलंका सङ भएको थियो र उक्त खेल मा ईतीहाश रचदै  नेपालको टिम ले श्रीलंकाको टिम लाई ४-० को अन्तर ले हराउदै फाईनल मा प्रबेश गरेकोछ।

आज भएको सेमि फाईनल खेल मा पहिलो हाफको खेल सकिँदा नेपाली महिला टोलीले १ – ० को अग्रता बनाएको थियो। नेपाल का लागी नेपाली कि डिफेन्डर पुनम जर्घा मगरले ४२ औं मिनेटमा ग्ल गरेर नेपाल लाई अग्रता दिलाएकि थियिन। नेपाल को तर्फ बाट गोल गर्ने खेलाअडी हरुमा पुनम जर्घा मगर, अनिता बस्नेत, सबित्र भन्डारी र रेखा पौडेल रहेका छन।

समग्र मा नेपाली टिम को आज को खेल मा प्रदशन निकै नै उतक्रिष्ट रहेको थियो। नेपाली खेलाडी हरु निकै नै आत्मबिश्वाश का साथ खेलेको हेर्न पाईन्थ्यो हुनत श्रीलंका को टिम ले पनी नेपाली टिम लाई बराबर को टक्कर दिएको थियो।

नेपाल र श्रीलंका को खेल सकिए लगत्तै भारत र बंगलादेशबीच दोस्रो सेमि फाईनल को सुरुवात भएकोछ।