सुर्य देवलाई प्रशन्न गर्न यो बिधिले गरौ पुजा

धर्म दर्शन फोटो फिचर

सूर्यदेव

आइतबारको दिन सूर्यदेवको पूजा गरिछ। यदी तपाईको इच्‍छा या विशेष मनोकामना छ भने आइतबारको दिन सुर्य देबको पुजा गर्दा बिशेस लाभ प्राप्त हुन्छ। सुर्यको अशुभ प्रभाब कम गर्न को लागि पनी सुर्यको पुजा गरिन्छ।

यो ब्रत गर्नाले आयु र सौभाग्यमा वृद्धि हुनुको साथै सर्व कामना सिद्धि पनि हुन्छ। शास्त्र्को अनुसार यदि कुनै मनुस्यको कुन्डलिमा सुर्य दोस छ भने आइतबार पुजा सुर्यको पुजा गर्दा दोस मुक्त र फलदाई हुन्छ।

भगवान भास्करको पुजा यस प्राकर गरौ

सर्बप्रथम प्रात: काल स्‍नान आदी गरेर स्वछ वस्त्र धारण गरौ, शांतचित्‍त भएर परमात्मा र सूर्य देवको स्मरण गरौ। एक समय मात्र भोजन गरौ। भोजन तथा फलाहार सूर्यको प्रकाश हुदा गरौ यानि कि सुर्यास्त भए पछि नगर्ने। यदि निराहार हुदै सुय अस्त भए अर्को दिन सुर्य उदाए भने मात्र सुर्य देव लाए अर्ध्‍य दिएर मात्र भोजन गर्ने। व्रतमा नमकीन या तेलयुक्त भोजन नगर्ने अंतमा व्रत को कथा सुन्ने ।।

तेरह वटा सूर्य मंत्रको जाप 

१-  ॐ मित्राय नमः

२-  ॐ रवये नमः

३-  ॐ सूर्याय नमः

४-  ॐ भानवे नमः

५- ॐ खगाय नमः

६- ॐ पूष्णे नमः

७-  ॐ हिरण्यगर्भाय नमः

८-  ॐ मरीचये नमः

९-  ॐ आदित्याय नमः

१०-  ॐ सवित्रे नमः

११-  ॐ अर्काय नमः

१२-  ॐ भास्कराय नमः

१३-  ॐ सवितृ सूर्यनारायणाय नमः