मेक्सम र मेलिनाको ‘तिम्रो रुपैको जादु’ (भिडियो)

मनोरञ्जन

                                                     ‘तिम्रो रुपैको जादु’

मेक्सम खाती र मेलिना राईको स्वरमा सजिएको ‘तिम्रो रुपैको जादु’ गीत सार्वजनिक भएको छ । गीतलाई मेक्सम खातीको अफिसियल युट्युब च्यानलबाट सोमबार रिलिज गरिएको छ ।

म्युजिक भिडियोमा स्नेहा पौडेल र मेक्सिम खाती आफैंले अभिनय गरेका छन् ।कुमार पौडेलले लेखेको गीतमा नरेश खातीको संगीत छ ।

गीतको एरेञ्ज कमल सौराग र मिक्सिङ किशोर थापाले गरेका छन् । शंकल भुजेलको छायांकनलाई बनिश शाहले सम्पादन गरेका छन् ।

आधुनिक, लोक तथा दोहोरी गीतमा संगीत गर्दै आएका नरेश खातीले यसपटक फरक शैलीको गीत बनाएको बताएका छन् ।

भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *