बिहिबारको दिन विष्‍णु जी र केराको वृक्षको समबन्ध र पुजा गर्ने बिधि

धर्म दर्शन फोटो फिचर

देव गुरू र विष्‍णु जी को पूजा

देव गुरू और विष्‍णु जी को पूजाको दिन बिहिबाको दिन देव गुरू बृहस्पति को पूजाको लागि शुभ मानिन्छ। साथै यो दिन जगतपालक श्री हरि विष्णुजी को पूजाको पनि विधान छ। दुईटै लाई पहेको वस्‍त्र र यस रंगबाट बनेको सामान अत्‍यंत प्रिय हुन्छ। विष्‍णु जी लाइ पीतांबरधारीको नामले पनि जानिन्छ।

पहेलो रंग संपन्नताको प्रतीक पनि मानिन्छ। धेरै जस्तो ठाउमा देवगुरु बृहस्पति व केराको रुखको पूजा गर्ने पनि मान्यता छ। बिहिबारको व्रत गर्दा अनेक लाभ प्राप्त हुन्छ। जहां एक तिर आर्थ‍िक स्थितिमा सुधार सबल हुन्छ, भने स्वास्थमा पनि राम्रो हुन्छ।

यसरी गरौ पुजा

यो दिन् बिहान उठेर भगवान विष्णुको ध्यान गरौ, त्यसपश्चात पहेको फल, पहेलो फूल, पहेलो वस्त्रले भगवान बृहस्पतिदेव र विष्णुजी को पूजा गर्नु पर्दछ। प्रसादको रूपमा केलाको प्रसाद् चडाउनु शुभ मानिन्छ।।

पहेलो वस्त्र धारण गरौ र पहेलो रङको आसनमा गुरु बृहस्पतिको प्रतिमालाई राखेर देवगुरुको चार भुजाधारी मूर्तिलाइ पंचामृत स्नान यानि दही, दुध, शहद, घी, शक्करले स्‍नान गरौ।

त्यसपश्चात गंध, अक्षत, फूल, चमेलीको फुलले पूजा गरौ। पहेको वस्तु जस्तै चनाको दालबाट बनेको पकवान, चना, गुड़, हल्दी या पहेलो फलको भोग लगाऔ। बृहस्पति मंत्र ऊँ बृं बृहस्पते नम: को मन्त्र र बृहस्पतिको आरति गरौ बेलुका पनि बृहस्पतिवारको  कथा सुनौ र बिना नुनको भोजन गरौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *