चर्चित रयापर भिटेन को नया गित “यस्तै त होनी ब्रो”, के रहेछ गितमा [भिडियो]

फोटो फिचर मनोरञ्जन

“यस्तै त होनी ब्रो”

बर्तमान समयमा नेपली सांगितिक क्षेत्र मा रयाप सङित ले सर्बत्र तहलका मचाईरहेको बेला मा चर्चित रयाप गायक भिटेन को हिजो मात्र नया गित युटुब मा सार्बजनिक गरिएकोछ। आज रिलिज गरिएको गित “यस्तै त हो नी ब्रो” नाम को गित भिटेन को आवज रहेको छ।

उक्त गित लाई भिटेन ले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका छन र उक्त गित मात्र एक दिन मा नै २०१,२९८ दर्शकले हेरिसकेका छन्। यही गती मा जादै गयो भने यो गित को भिडियो छिटैनै ट्रेन्डिङ मा पुग्ने आँकलन गरिएगरिएकोछ।

भिटेन आफ्नैको स्वर, शब्द रहेको गीतमा डान्स क्रु ९० ले पनी साथ दिएका छन। उक्त गित को बिट र संगित  ईटसब्लुस को रहेको छ। उक्त गित को भिडियो को निर्देशन र सम्पादन जेमस लामा को रहेको छ।

भिडियो तल हेर्नुहोस