नेपाल आइडल का चर्चित गायक सुमित पाठक को पहिलो गीत “समाचार” सार्बजनिक [भिडियो]

फोटो फिचर मनोरञ्जन

काठमान्डौ

नेपाल आइडल सिजन २ का चर्चित्र प्रतिस्प्रधी गायक सुमित पाठकलाई नचिन्ने सायद कोही नै होलान। हो सुमितको मधुर् आवाजले सम्पुर्ण नेपाल र नेपाली लाई मनमुग्ध बनाएको थियो। उन्को आवाजमा एउटा छुटै जादु जस्तो थियो। तिनै चर्चित गायक सुमित पाठकको पहिलो र डेब्यु गित “समाचार” हिजो मात्र युटुब मा सार्बजनिक गरिएको छ। उक्त गित लाई जि२१ को आधिकारिक च्यानल बाट सार्बजनिक गरिएको छ।

यस गित का धेरै बिषेशता हरु रहेकाछन। पहिलो कुरा यो गित सुमित को पहिलो गित बन्न पुगेकोछ। दोस्रो कुरा उक्त गित मा सुमित लाई र अभिनेत्री सिक्षा सङ्रौला लाई फिचर्ड गरिएकोछ। र यस गित रचना र सङित नेपाल अाईडल का एक मध्य जज काली प्रशाद बाष्कोटा ले गरेकाछन।

भिडियो गितमा सुमित र सिक्षा सङ्रौला को जोडी धेरै नै सुहाएकोछ। सुमित को आवाज धेरै नै राम्रो सुनिएकोछ। भिडियो गित को कथा बस्तु पनि निकै रम्रो बनेकोछ। सुमित र सिक्षा सङ्रौला एउटा प्रेमी जोडी हुदछन तर सिक्षा लाई गम्भिर रोग का कारण उनी सुमित बाट तढा हुन खोज्दछिन, तर सुमित लाई एस्को बारेमा केही थाहानै हुदैन। समग्र मा कथा मन छुने खाल को बनेको छ।

टेक्निकल पक्ष को कुरा गर्दा उक्त गित को निर्देशन लोकेश बज्रचार्य ले गरेकाछन भने उक्त गितको छायान्कन उत्तम हुमागाईले गरेकाछन। अहिले उक्त गित लाई छोटो समय मा नै १२१,६५९ पटक हेरिएकोछ।

भिडियो तल हेर्नुहोस