‘आउन माया’ : पुष्प र सृष्टिको रोमान्स (भिडियो)

मनोरञ्जन

‘आउन माया’

गायिका तथा सञ्चारकर्मी योजना पुरी र गायक बिरेन्द्र श्रेष्ठको स्वरमा ‘आउन माया’बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । अंबिका गुरुङ्गको शब्द रहेको यस गीतमा दीपक शर्माको संगीत छ ।

गीतको भिडियोमा अभिनेता पुष्प खड्का र मोडल सृष्टि खड्कालाई फिचर्ड गरिएको छ ।भिडियोलाई सुरेन्द्र बसेलले कोरियोग्राफी तथा निशान कश्यपले निर्देशन गरेका हुन् ।