नायक आकाश श्रेष्ठको ‘हातमा रुमाल'(भिडियो)

मनोरञ्जन

‘हातमा रुमाल’

नायक आकाश श्रेष्ठले अभिनय गरेको हातमा रुमाल गीतको भिडियो सार्वजनिक भएको छ ।

आकाश चलचित्रसँगै म्यूजिक भिडियोमा पनि व्यस्त छन् । विशाल गौतम शब्द, संगीत र स्वर रहेको गीतको भिडियोमा आकाशले मोडल श्रृष्टी खड्कासँग रोमान्स गरेका छन् ।

आकाशले आफ्नो पहिलो प्रेम पाउन मरिहत्य गरेको दृश्यलाई निर्देशक प्रकाश धितालले भिडियोमा गज्जबसँग आकाश र सृष्टीको रोमानसलाई देखाएका छन् ।