शुक्रवार संतोषी माताको पूजाले मिल्छ उत्तम फल

धर्म दर्शन फोटो फिचर

संतोषी माता व्रत

शुक्रवार संतोषी माताको पूजाले  मिल्छ उत्तम फल ।शुक्रवारमा देवीको यस स्‍वरूपको पनि पूजा हुन्छ । सुख-सौभाग्यको कामना पुर गर्न संतोषी माता को १६ शुक्रवार सम्म व्रत गर्ने विधान छ।

पुजा बिधि

यस दिन सूर्योदय भन्दा पहले उठेर घरको सफ़ाई इत्यादि पूर्ण गरौ। स्नानादि पछि घरको कुनै पवित्र ठाउमा माता संतोषीको प्रतिमा या चित्र स्थापित गरौ। उनको सम्‍मुख जलले भरिएको कलश राखौ र त्यसको माथि एक कटोरा गुड़ चनाले भरेर राखौ।

माताको समक्ष घिउको दीपक जलाउ, फेरि अक्षत, फ़ूल, इत्र, नारियल, लाल वस्त्र या चुनरी अर्पित गरौ। देवी लाइ गुड़ चनाको भोग लगाउ र कथा पढौ र आरती गरौ। कथा समाप्त भए पछि गुड़ चना गाईलाइ खिलाउ।

कलशमा रखेको गुड़ चनाको प्रसाद सबैलाइ बाटौ। कलशको जल लाइ घरको सबै ठाउमा छर्कौ र बचेको जल तुलसीको क्यारीमा हलिदिउ । ध्‍यान राखौ यो व्रत गर्नेले यस दिन अंिलो चिजलाइ न त खानु हुन्छ नत छुनु नै हुन्छ।