बुधवार गणेश जि लाई प्रशन्न गर्न यो उपाय अपनाउ

धर्म दर्शन फोटो फिचर

गणेश पुजा बिधि

बिहान स्नान गरे पश्चात तांबको पात्रमा गणेश जी को मूर्ति स्थापित गर्नुहोस्। पात्रलाइ राम्रो संग साफ गर्नुहोस् र पूजाको समय मुख पूर्व दिशामा राख्नुहोस। सफा आसनमा बस्नुहोस् र भगवान गणेशलाई फूल, धूप, दीप, कपूर, चंदन ले पूजा गरौ। गणपतिको पूजामा दुबो अर्पित गर्न न भुलौ यो अत्‍यंत शुभ मानिन्छ। पूजा पूर्ण गरेर गणेशलाई मोदकको भोग लगाउ। अंतमा भगवानको ध्यान गर्दै यो मंत्र को १०८ चोटि मनमा जाप गरौ ॐ गणपतये नमः।

दिन भरि व्रत राखे पछि बेलुका पनि पूजा अवश्य गर्नु पर्दछ।। यो दिन भागवत महापुराणको पाठ गर्नु पनि शुभ मानिन्छ। बुधवारको पूजामा हरियो रंगको अत्‍यंत महत्‍व हुन्छ यो दिन हरियो रंग को फल, फूल और वस्त्र बस्त्र दान गर्नु शुभ मानिन्छ।

बुधवारको व्रतमा नुन् खान वर्जित हुन्छ। दिनमा एक पल्ट मात्र भोजन गरौ र दही, मूंगको दालको हलवा या कोई पनि हरियो वस्तुले बनेको चीज खानुपर्छ।

ध्‍यान योग्‍य कुरा

बिहान स्नान गरे पश्चात तामाको पात्रमा गणेश जी को मूर्ति स्थापित गर्नुहोस्।

पात्रलाइ राम्रो संग साफ गर्नुहोस् र पूजाको समय मुख पूर्व दिशामा राखनुहोस्।

सफा आसनमा बस्नुहोस् र भगवान गणेश लाई फूल, धूप, दीप, कपूर, चंदनले पूजा गरौ।

गणपतिको पूजामा दुबो अर्पित गर्न न भुलौ यो अत्‍यंत शुभ मानिन्छ।

पूजा पूर्ण गरेर गणेशलाई को मोदकको भोग लगाउ।

अंतमा भगवानको ध्यान गर्दै यो मंत्र को १०८ चोटि मनमा जाप गरौ ॐ गं गणपतये नमः।