सन्जिब पराजुली को नया गित “हाथ मा घडी” मा अलिशा शर्मा र प्रदिप बास्तोला [भिडिओ]

फोटो फिचर मनोरञ्जन

हाथ मा घडी

प्रख्यात गायक सन्जिब पराजुली को नया गित र नयाँ म्युजिक भिडियो ‘हाथ मा घडी’ सार्वजनिक भएको छ । राम्रो छायान्कन र निर्माण गरिएको भिडियोमा मोडल अलिशा शर्मा र प्रदिप बास्तोला लाई फिचर्ड गरिएकोछ ।

चर्चित गायक सन्जिब पराजुली र टिका प्रसाई को स्वर रहेको गीतमा शब्द रमेश दाहाल तथा संगीत राजन राज सिवाकोटीको रहेको छ ।

गीतका शब्द मिठास भरिएका तथा जनजिब्रोमा झुन्डिने खालका छन् । भिडिओ गित मा कलाकार हरुको अभिनय राम्रो देखिन्छ।

राजिभ समरको कोरियोग्राफी र निर्देशन शान थापा ले निर्देशन गरेको भिडियोमा अर्जुन तिवारीको छायाँकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

भिडिओ तल को लिन्क मा हेर्नुहोस