लामो समय पछी बलिवुड का सुपरस्टार सन्जय दत्त को दमदार चलचित्र “प्रास्थानम” को ट्रेलर सार्बजनिक [भिडिओ]

फोटो फिचर मनोरञ्जन

एक समय मा बलिवुड मा एक अधिकार कायम गरी बसेका सुपरस्टार सन्जय दत फेरि एकचोटी आफ्नो दमदार अभिनय र भुमिका बाट आफ्नो नया ईन्ट्री गर्न गयीरहेकाछन। उनको आफ्नै होम प्रोडक्सन सन्जय दत प्रोडक्सन अन्तर्गत उन्को नया चलचित्र “प्रास्थानम” को ट्रेलर हालै मात्र युटुब मा सार्बजैक गरिएकोछ।

चलचित्र आफै मा बिशिषट रहेकोछ, उक्त चलचित्र मा सन्जय सङै जैकी श्राफ, मनिषा कोइराला, चन्की पान्डे, अली फजल जस्ता दिग्गज कलाकार हरुको भुमिका रहेकोछ। चलचित्र मा भारत को उत्तर प्रदेश को राजनिति लाई केन्द्रित गरेर कथा बस्तु लेखिएकोछ जस्मा सन्जय एेउटा राजनिती कर्मी को भुमिका मा देखा पर्ने छन।

चलचित्र को टेक्निकल पक्ष को कुरा गर्दा उक्त चलचित्र को निर्देशन देभ कट्टा को रहेकोछ भने चलचित्र को निर्मात्री को रुपमा सन्जय कि धर्मपत्नी मान्यता दत्त रहेकीछिन।

हाल उक्त चलचित्र को सर्बत्र चर्चा भयीरहेकोछ र सन्जय का फ्यान हरु धेरै आत्तुरी का साथ उन्को चलचित्र हेर्न का लागी पर्खी रहेकाछन। उक्त चलचित्र २० सेप्टेम्बर मा रिलिज हुन गयीरहेकोछ।

ट्रेलर तल हेर्नुहोस