नेपालका चर्चित गायक् शिब परियारको धेरै मन छुने गित “सुन्दर नयन” सार्बजनिक [भिडियो]

फोटो फिचर मनोरञ्जन

“सुन्दर नयन”

नेपालका चर्चित गायक् शिभ परियार एउटा कर्णप्रिय गायक् हुन जसले नेपाली सङित क्षेत्रमा छुट्टै छाप छोडन सफल भएका छन र उनले गायक गितहरुको बयानै गरेर साध्य हुदैन। उन्को आवाजमा एउटा यस्तो जादु रहेको छ जसलाई सुनेर सबै श्रोताहरु मग्न हुन जान्छन। केही समय यता शिब परियारका गितहरु हामीले सुन्न पाएका थिएनौ तर हिजो फेरि उनले आफ्नो एउटा नया गितलाई सार्बजनिक गरेका जस्को बोल “सुन्दर नयन” रहेको छ ।

उक्त गितमा शिब परियारको स्वर निकै नै सुमधुर सुनिएको छ। उक्त गितमा कलाकार हरु प्रिज्मा, सन्नी सिङ र प्रिन्सी खतिवडा लाई फिचर्ड गरिएको छ। सबै कलाकार हरुको अभिनय निकै नै राम्रो रहेको छ।

टेक्निकल पक्षको कुरा गर्दा गितको रचना सुदिप कोइराला ले गरेका छन। गितमा संगित दिपक सिल्वालको रहेको छ। उक्त भिडियो गितलाई गम्भिर बिष्ट ले निर्देशन गरेका छन।

भिडिओ तल हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *