अनुप बिक्रम शाही को धेरै चर्चित नेपाली चलचित्र “पासवर्ड” को ट्रेलर सार्बजनिक [भिडिओ]

फोटो फिचर मनोरञ्जन

काठमान्डौ

हिजो मात्र धेरै दर्शक हरुले लामो प्रतिक्षा गरेको नेपालि चलचित्र “पासवोर्ड” को ट्रेलर सार्बजनिक भएको छ। एबी इन्टरनेसनल को प्रस्तुति र निर्देशक बिक्रम जोशीको को निर्देशन मा निर्माण हुन गयीरहेको चलचित्र आफै मा बिषेश रहेकोछ। उक्त चलचित्र धेरै जसो लन्डन मा नै छायान्कन गरिएकोछ। अर्को बिषेश्ता भनेको उक्त चलचित्र मा बलिवुड की प्रख्यात नाईका सन्नी लिओनी ले पनी एेउटा  अाईटम गित मा डान्स गरेकीछिन जुन धेरै अघाढी नै चर्चा को बिषय बनेको थियो। छोटो दृश्य मात्रै भए पनि नेपाली चलचित्रका लागि सन्नी लियोनको यो पहिलो अभिनय हुने छ ।

चलचित्रमा नायक अनुप विक्रम शाही, नायिका छुल्ठिम गुरुङ, कलाकारहरु रविन्द्र झा, प्रविण खतिवडा लगायतको मुख्य भूमिका रहेकोछ ।

चलचित्रको टेक्निकल पक्ष को कुरा गर्दा चलचित्रलाई सम्राट बस्नेतले निर्देशन गर्दैछन्। चलचित्रमा विक्रम जाेशीको पनि अभिनय रहनेछ । चलचित्र मा सङित अर्जुन पोख्रेल को रहेकोछ भने चलचित्र लाई अंित बस्नेत र हिरल् जोशी ले निर्माण गरेकाछन। चलचित्र यही भाद्र २७ मा रिलिज हुन गयीरहेकोछ। उक्त चलचित्र को ट्रेलर ओयस आर दिजिटल को युटुब बाट सार्बजनिक गरिएकोछ।

ट्रेलर तल को लिन्क मा हेर्नुहोस