शुक्रवारको माता पार्वतीको पुजनले जिवनमा हुन्छ चमत्कारी लाभ

धर्म दर्शन फोटो फिचर

 संकल्‍प

कुनै पनि पूजा गर्दा सर्बप्रथम शुद्ध मनले उसको संकल्‍प लिनु जरूरी हुन्छ। देवी पार्वतीको पनि पूजन शुक्रवारको दिन् गर्नु भन्दा पहले सकंल्प लिउ। यसको लागि हातमा जल, फूल र चावल लिनुहोस्, अब जुन दिन पूजा गरिरहनु भएको छ त्यस वर्ष, वार, तिथि स्‍थान र आफ्नो नामको स्‍मरण गर्दै आफ्नो मनाकामना दोहराउनुहोस्।अब हातमा लिएको सामग्रीलाई जमीनमा छोडीदिनुहोस्। तपाईको संकल्‍प पुरा भयो अब पुजा बिधि सुरु गर्नुहोस।

पूजा बिधि

प्रत्‍येंक पूजामा गणपति को प्रथम स्‍थान मानिन्छ र माता पार्वती श्री गणेशको माता हुनुहुन्छ सर्बप्रथम् गणेश जी लाई स्नान गराएर वस्त्र अर्पित गरौ, अब गंध, पुष्प और अक्षता अर्पित गरौ।

अब देवी पार्वतीको पूजन शुरू गरौ। पूजाको लगि पार्वती जी को मूर्ति भगवान शिवको बाया तिर स्थापित गरौ। यो मूर्तीमा माताको आवाहन गरौ र शुद्ध जलले स्‍नान गराएर सुंदर वस्‍त्र लगाइदिउ।

त्यसपश्चात मूर्तीलाई आसनमा स्‍थापित गरौ। अब देवी लाइ आभूषण लगाइदिउ, पुष्‍प र पुष्पमाला लगाइदिउ। त्यसपश्चात सुगंधित इत्र अर्पित गरौ। बिंदी लगाउ र सिंदूर अर्पित गरौ। धूप, दीप चडाउनुको साथै फूल र चावल पनि अर्पित गरौ।

त्यसपश्चात दीपक प्रज्‍जवलित गरेर माताको आरती गरौ। अब भोग लगाउ। देवी पार्वतीको पूजामा यो मंत्र को जाप अवश्‍य गरौ, ’ऊं गौर्ये नमः’’ र ’’ऊं पार्वत्यै नमः