अनुप बिक्रम शाही र आचल शर्मा फेरी एक साथ “तिम्रो शहर” मा [भिडिओ]

फोटो फिचर मनोरञ्जन

“तिम्रो सहर”

बर्तमान समय मा नायक स्नुप बिक्रम शही र अभिनेत्री अाचल शर्मा को अन-स्क्रिन जोडी लाई धेरै रुचाईेकोछ र दुबै कलाकार हरु फेरी एक्साथ नया गित “तिम्रो शहर” को भिडिओ मा देखा परेकाछन। हिजो मात्र मात्र उक्त नया गित लाई युटुबमा सार्बजनिक गरिएको छ।

सार्बजनिक गरिएको गित “तिम्रो शहर” मा नायक अनुप बिक्रम शाही र अभिनेत्री अाचल शर्मा लाई फिचर्ड गरिएको छ। गित धेरै नै राम्रो बनेको छ। उक्त गित लाई साहिमा श्रेष्ठले गाएका छन। उक्त गितको संगित दिपक शर्माले गरेका छन।

भिडिओ गितको टेक्निकल पक्षको कुरा गर्दा यस गितको निर्देशन बसन्त निरौला ले गरेका छन। गित मा कोरियोग्राफी पबित्रा अाचार्य रहेकोछ। छायान्कन दिब्य सुबेदी ले गरेकाछन।

गित तल हेर्नुहोस