युटुब मा सर्बाधिक खोजिएका चर्चित जोडि “हायात-मुरात” आखिर को हुनत? पढनुहोस [ फोटो भिडिओ]

फोटो फिचर मनोरञ्जन

केही बर्ष को अन्तराल मा भिडिओ हरुको सन्जाल युटुब मा एेउटा एस्तो जोडिले तहलका मचाउन सफल भयो जसलाई युटुब मा सर्बाधिक सर्च गरिएको जोडी भनेर पनी चिनिन्छ। त्यो जोडी को नाम रहेकोछ “हायात-मुरात”। आखिर को हुनत हयत र मुरात्, किन त्यो जोडी यती धेरै चर्चा मा आयो भन्ने कुरा जानौ।

टर्की को एुटा टेलिभिजन च्यानल जुन सो टिभी को नाम पनी चिनिनेगर्दछ, उक्त सो टिभि बाट स न २०१६-२०१७ मा एेउटा टेलिभिजन श्रिन्खला प्रशारण गरिएको थियो जस्को नाम “आस्क लफ्तान अन्लमाज” [अस्क् लफ्तन् अन्लमज] थियो जस्को अर्थ नेपाली मा “माया को बणन सब्दा मा काहा”। सोहि टेलिभिजन श्रिन्खला का मुख्य पात्र का रुपमा एुटा जोडी लाई देखाईेको थियो जसलाई “हायात-मुरात” भनेर सम्पुर्ण विश्व ले चिन्न पुग्यो।

उक्त टेली श्रिन्खला का नायक मुरात थिये भने नाईका को भुमिका मा हायात रहेकी थीइन। प्रेम-प्रस्ङ मा बनीएको टेली श्रिन्खला मा दुबै कलाकार हरुको प्रेम कथा लाई यती सुन्दर र रम्रो तरिक ले चित्रण गरियो की सबै दर्शक माझ उनी हरुको प्रेम कथा अंअर भएर बस्न पुग्यो।

हायत को नाम हेन्दी एर्केल हो, उन्को जन्म २४ नभम्बर २००३ मा टर्की को बन्डिर्मा मा भएको थियो। बुवा काया एर्केल र अामा अाईलिन एर्केल को कोख बाट उन्को जन्म भएको थियो। पेशा ले उनी अभिनेत्री हुनु को साथै एेउटा सफल् मोदेल् पनी हुन।

अर्को तिर मुरात को नाम बुराक डेनिज रहेकोछ। उनी एेउटा चर्चित टर्किश कलाकार हुन। उन्को जन्म १७ फेब्रुअरी १९९१ मा ईन्स्तान्बुल मा भएको थियो।

सोही टेली श्रिन्खला मा दुबै जोडी को काम यती सराहना गरियो की दुबै कलाकार हरु लाई स न २०१७ मा बेस्ट नायक नाईका को अवार्ड ले समेत सम्मान गरियो।

उक्त जोडी ले सर्बत्र यती धेरै अशर गर्न पुग्यो कि एक ताका भारत र पाकिस्तान मा धेरै जसो कभर गित हरुमा उक्त कलाकार हरुको टेली श्रिन्खला का धेरै जसो क्लिप हरु लाई समाबेश गरी भिडिओ हरु बनाउने ट्रेन्ड रहेको थियो। हाल पनी युटुब मा सर्बत्र उनी हरुको भिडिओ हरु हेर्न सकिन्छ।