प्रिंयका चोपडाको ‘द स्काई इज पिंक ‘को ट्रेलर रिलिज

मनोरञ्जन

नयाँ दिल्ली

विगत केही वर्षदेखि बलिबुडबाट हराईरहेकि प्रियंका चोपडा अब फेरि फिल्म ‘द स्काई इज पिंक’ बाट बलिउडमा कम्ब्याक गरिरहेकि छीन। यस फिल्मको ट्रेलर रिलिज भएको छ र यो रिलीजको साथै दर्शकहरुमा लोकप्रिय पनि भैरहेको छ।

निर्माता शोनाली बोस द्वारा निर्देशित, फिल्म ‘द स्काई इज पिंक’ अक्टुबर ११ मा रिलिज हुनेछ। यस फिल्ममा प्रियंका बाहेक, जायरा वसीम, फरहान अख्तर, रोहित सराफ पनि मुख्य भूमिकामा छन्।

 ट्रेलर हेर्नुहोस् ।।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *