राज कुमार राओ र बमन ईरानी को नया चलचित्र “मेड ईन चाईना” को ट्रेलर सार्बजनिक [भिडिओ]

फोटो फिचर मनोरञ्जन

एजेन्शी

बलिवुड का नायक राज कुमार राओ एस्ता कलाकार हुन जस्ले सुरुवात का दिन देखि नै एेउटा आफ्नो अलग् छाप बनाउन सफल भएकाछन। उन्का अधिक्तम चलचित्र हरु सामाजिक कथा बस्तु मा आधारित हुने गर्दछन। उन्को हरेक चलचित्र मा कुनै न कुनै रुप मा सामाजिक सन्देश हरु हुने गर्दछन, त्यही कारण उन्का हरेक जस्ता चलचित्र हरु सफल् भएकाछन।

येस्तै छुट्टै खाल को चलचित्र लाई दर्शक सामु ल्याउदै रज कुमार को चलचित्र “मेड ईन चाईना” को ट्रेलर रिलिज गरिएकोछ। चलचित्र को ट्रेलर हेर्दा अनुमान लगाउन सकिन्छ की उक्त चलचित्र कमेडी जन्रमा बनेकोछ। यस चलचित्र मा राज कुमार एक जना गुजराती ब्यापारी को भुमिका गरेकाछन। ट्रेलर हेर्दा चलचित्र धेरै मरोन्जन ले भरिपुर्ण रहेको देखिन्छ।

चलचित्र मा राज कुमार राओ, बमन ईरानी, मोउनी राए,दिनेश भिजन जस्ता कलाकार को अभिनय रहेकोछ।

चलचित्र को निर्देशन मखिल मुसाले को रहेकोछ। चलचित्र को निर्माण दिनेश भिजन ले गरेकाछिन। चलचित्र अाउने दिवाली को अबसर मा रिलिज हुन गयीरहेकोछ।

ट्रेलर तल हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *