नया चलचित्र “उजडा चमन” नाम नै अनौठो, ट्रेलर रिलिज [भिडिओ]

फोटो फिचर मनोरञ्जन

एजेन्शी

बलिवुड मा बर्तमान समय मा नया नया प्रतिभा हरुको आगमन भयीरहेकोछ। सबै नया कलाकार हरु अभिनय मा निकै नै पोख्त देखिन्छ, यसै सन्धर्भमा हिजो मात्र एेउटा नया चलचित्र को ट्रेलर सार्बजनिक गरिएकोछ जस्को नाम रहेकोछर “उजडा चमन” । चलचित्र को नाम सुन्दै अच्चम्म को रहेकोछ। उजडा चमन को अर्थ हुन्छ “तालु खुइले”। हिन्दी भाषा मा तालु खुइलीएको मानिष लाई उजडा चमन भनेर बोलाईने गरिन्छ।

चलचित्र को ट्रेलर हेर्दा चलचित्र धेरै मरोन्जन र कमेडी भरिपुर्ण रहेको देखिन्छ। अनुहार हरु नया छन तर कलाकार हरुको अभिनय हेर्दा उनीहरु निकै राम्रा र भबपुर्ण देखिन्छन।

चलचित्र मा सन्नी सिङ, मान्भि गाग्रो, अभिशेक पाठक, सौरभ शुक्ला जस्ता कलाकार को अभिनय रहेकोछ।

चलचित्र को निर्देशन अभिशेक पाठक ले गरेकाछन। चलचित्र को निर्माण अभिशेक पाठक र कुमार मङत पाठल ले गरेकाछन। चलचित्र ८ नभम्बर मा रिलिज हुन गयीरहेकोछ।

ट्रेलर तल हेर्नुहोस