स्वस्तिमा खडका र निस्चल बस्नेत को नया गित “साली मन पर्यो”, काली प्रषाद बास्कोटा को गित [भिडिओ]

फोटो फिचर मनोरञ्जन

नेपाली चलचित्र ‘घामड शेरे’ को एेउटा गित “साली मन पर्यो” युटुब मा सार्बजनिक गरीएको छ। उक्त गित एेउटा डान्स नम्बर रहेको छ जस्मा चलचित्र का मुख्य कलाकार निस्चल बस्नेत र स्वस्तिमा खडका लाई फिचर्ड गरीएको छ।

उक्त गित मा स्वर काली प्रषाद बाशकोटा र अश्मिता अशिकारी को रहेको छ। गित मा काली प्रषाद बाशकोटा को सङित रहेको छ भने गित को रचना कली प्रषाद ले गरेका छन। उक्त गित मा प्रदिप लामा ले कोरियोग्रफी गरेकी छन।

चलचित्र को टेक्निकल पक्ष को कुरा गर्दा उक्त चलचित्र को निर्देशक को रुप मा हेम राज बिसी ले कमान सम्हालेका छन। कलाकार हरुको कुरा गर्दा निस्क्जल बस्नेत, स्वस्तिमा खडका, गौरी मल्ल, सुश्मा निरौला, बादल भट्ट, र अन्य कलाकार हरुको भूमिका रहेको छ । चलचित्र ‘घामड शेरे’ ८ कात्तिक यानी २५ अक्टबर मा रिलिज हुन गयिरहेको छ।

भिडिओ तल हेर्नुहोस

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *