निल नितिन मुकेशको सस्पेन्सले भरिपुर्ण चलचित्र “बाईपास रोड” को ट्रेलर सार्बजनिक [भिडिओ]

फोटो फिचर मनोरञ्जन

एजेन्सि

बलिवुडका प्रख्यात नायक निल नितिन मुकेशको नया चलचित्र “बाईपास रोड” को ट्रेलर रिलिज गरिएकोछ। मिराज ग्रुपले प्रस्तुत गरेको चलचित्र एकसन र थ्रिलर ले भरिपुर्ण रहेको छ।

छुट्टै खालको चलचित्र दर्शक सामु ल्याउदै निल नितिन मुकेशको चलचित्र “बाईपास रोड” को ट्रेलर हेर्दा अनुमान लगाउन सकिन्छ की उक्त चलचित्र थ्रिलर र एक्सन जन्रमा बनेको छ। यस चलचित्रमा निल एक अलगै भुमिकामा देखा परेकाछन। ट्रेलर हेर्दा चलचित्र धेरै मरोन्जन र थ्रिलरले भरिपुर्ण रहेको देखिन्छ। चलचित्र पुर्ण रुपमा सस्नेसमा आधारित रहेको छ। कथा बस्तु अनुमान लगाउन निकै गारो छ।

चलचित्रमा निल नितिन मुकेश, आधाह शर्मा, शमा सिकन्दर, गिल पनाग र राजित कपुर जस्ता कलाकारको अभिनय रहेको छ।

चलचित्रको निर्देशन नमन नितिन मुकेशले गरेका छन। चलचित्रको निर्माण निल नितिन मुकेश गरेका छन। चलचित्र १ नभम्बरमा रिलिज हुन गइरहेको छ।

ट्रेलर तल हेर्नुहोस