रबी वोड र अश्मिता अधिकारीको स्वरमा छ माया छपक्कैको गित “चौबन्दीमा सजिएकी” [भिडिओ]

फोटो फिचर मनोरञ्जन

काठमान्डौ

चलचित्र ‘छ माया छपक्कै’को तेस्रो गीत सार्वजनिक गरिएको छ। चौबन्दीमा सजिएकी बोलको गितमा नाजिर हुसेन, रवि वोड, अलिशा राई र अश्मिता भट्टलाई फिचर्ड गरिएको छ।

गित ‘चौबन्दी मा सजिएकी’ बोलको गीतमा स्वर रबि वोड र अश्मिता अधिकारीको स्वर रहेको छ । दिपक शर्माको संगीत र देबेल भन्डारीको शब्द रहेको गीतमा नाजिर हुसेन, रवि वोड, अलिशा राई र अश्मिता भट्टलाई फिचरिङ गरिएको छ ।

दिपेन्द्र लामाले यो चलचित्रलाई निर्देशन गरेका हुन् । आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस्को ब्यानरमा निर्माण भएको हो।

गितको भिडिओ तलको लिन्कमा हेर्नुहोस